शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
ratopati.com · Wed Jul 15 09:26:05 GMT 2026

काठमाडौँ । शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ का केही प्रावधानहरू खारेजीको माग गर्दै शैक्षिक परामर्श व्यवसायीहरूले आन्दोलनको घोषणा गरेका छन् ।
काठमाडौँमा आज बुधवार व्यवसायीहरू सम्बद्ध विभिन्न सङ्घ संस्थाहरूले पत्रकार सम्मेलन गरी सरकारले वार्ता र समस्या समाधानका लागि पहल नगरेमा जिल्ला प्रशासन कार्यालयमा कार्यालयमा चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने निर्णय गरेको जानकारी दिएका हुन् ।
Read full story at source (ratopati.com)