एसियाली संवादमा सहभागी हुन प्रचण्ड श्रीलंका प्रस्थान
nepalviews.com · Wed Jul 15 09:25:25 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' श्रीलंका प्रस्थान गरेका छन् ।
कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल पिपुल्स एसेम्बली (IPA) को आयोजनामा श्रीलंकाको कोलम्बोमा जुलाई १६ देखि १८, २०२६ सम्म आयोजना हुने “The Asian Dialogue on Regional Stability and Economic Resilience” मा सहभागी हुन उनी बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
Read full story at source (nepalviews.com)