रास्वपा सांसदको प्रस्ताव : संसद्को पनि सय दिनको समीक्षा गरौँ
baahrakhari.com · Wed Jul 15 09:25:32 GMT 2026

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले प्रतिनिधिसभाको पनि सय दिनको समीक्षा गर्नुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपा महामन्त्री समेत रहेका आचार्यले सरकारको जस्तै संसद्को समीक्षा गर्ने प्रस्ताव राखेका हुन् ।
“सामान्यतया, सरकारको सय दिन पुगेपछि ‘हनिमुन पिरियड’ सकिन्छ र त्यसको समीक्षा गर्ने अभ्यास छ । संसद्को हकमा चाहिँ ‘हनिमुन पिरियड’ भनेर सुनेजस्तो लाग्दैन । खैर जे होस्, संसद्ले पनि आफ्नो समीक्षा गर्ने बेला चाहिँ भयो कि जस्तो लाग्छ,” उनले भने ।
Read full story at source (baahrakhari.com)