सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
ratopati.com · Wed Jul 15 09:42:17 GMT 2026

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रम र धितोपत्र बजार सुधार मार्गचित्रको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ ।
बोर्डले मङ्गलबार मात्रै आगामी आर्थिक वर्षका लागि सुधारमुखी योजनाहरू सार्वजनिक गरेपछि लगानीकर्ताको मनोबल बढेको हो। बुधबार बजार बन्द हुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.०० अङ्कले बढेर २५९०.२९ विन्दुमा पुगेको छ।
Read full story at source (ratopati.com)