ड्युटीमा फर्किए महानगर प्रहरी (तस्बिरहरू)
setopati.com · Wed Jul 15 09:44:00 GMT 2026

काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू पुनः नियमित ड्युटीमा फर्किएका छन्।
ड्युटीमा फर्किएसँगै उनीहरूले नयाँ सडक क्षेत्रमा जथाभावी पार्किङ गरिएका सवारी साधन हटाउने अभियान सुरू गरेका छन्।
Read full story at source (setopati.com)