नेप्से सूचक १४ अंकले बढ्यो, कारोबार ४ अर्ब १७ करोडमा झर्यो
shilapatra.com · Wed Jul 15 09:41:28 GMT 2026

मंगलबार ६ अंकले बढेको नेप्से सूचक आज थप १४ अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १४ अंकले बढ्दै २ हजार ५९० अंकमा उक्लिएको हो ।
तथापि, आज कारोबारमा भने ठूलो गिरावट आएको छ । अघिल्लो दिन ६ अंकले सूचक बढेको बजारमा ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९३ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको थियो ।
Read full story at source (shilapatra.com)