सेयर बजारमा १४ अंकको सुधार, कारोबार ४ अर्बमा सीमित
bishowkhabar.com · Wed Jul 15 09:54:00 GMT 2026

काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेर २,५९० विन्दुमा पुगेको छ ।
दिनभर बजार सकारात्मक रहे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै आधा घटेर ४ अर्ब १६ करोड रुपैयाँमा सीमित भयो ।
Read full story at source (bishowkhabar.com)