आफन्त खोज्ने अन्तिम आधार बन्दै डीएनए परीक्षण
newsofnepal.com · Wed Sep 02 17:14:17 GMT 2026

चितवन ।
भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका आफन्तको पहिचानका लागि चितवनमा डीएनए नमुना संकलन सुरु गरिएको छ। बाढीपछि त्रिशूली र नारायणी नदीमा बगेका तथा चितवनका विभिन्न स्थानमा फेला परेका पहिचान नखुलेका शवसँग मिलान गर्न बेपत्ता व्यक्तिका आफन्तबाट नमुना लिन थालिएको हो।
Read full story at source (newsofnepal.com)