रुपन्देहीमा नक्कली नोट बनाउने एक भारतीयसहित ६ जना पक्राउ
nepalpress.com · Wed Jul 15 09:58:31 GMT 2026

रुपन्देही । रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने गिरोहमा संलग्न एक भारतीय सहित ६ जनालाई पक्राउ गरेको छ ।उनीहरूको साथबाट एक हजार दरका नक्कली नेपाली नोट छाप्ने मेसिनसहित नक्कली नोट बरामद गरिएको छ ।
गिरोहले नेपाली युवाहरूलाई प्रयोग गर्दै आफ्नो सञ्जाल विस्तार गरेको खुलेको घटनाका मुख्य योजनाकार अर्का एक भारतीय नागरिक खोजी भइरहेको छ ।
Read full story at source (nepalpress.com)