मधेसको जनादेश र रास्वपाको दस्तावेज मेल खाएन : सुदन किराती
ratopati.com · Fri Jun 26 07:29:21 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन महाधिवेशनमा पारित सङ्घीय संरचना खारेजीको सङ्केत गर्ने दस्तावेज गम्भीर प्रश्नको घेरामा परेको छ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट गर्दै रास्वपाको नीति र नेतृत्वमाथि प्रश्न उठाएका हुन्।
निर्वाचन प्रचारका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ‘शक्तिशाली प्रदेश’ बनाइने प्रतिबद्धता गरेका थिए। नेता किरातीका अनुसार यही प्रतिबद्धताका आधारमा मधेसका मतदाताले रास्वपालाई व्यापक समर्थन गरेका थिए।
Read full story at source (ratopati.com)