'कपि-पेस्ट' आरोपबारे संसदमा निश्कल राईको प्रष्टीकरण
setopati.com · Wed Jul 15 10:08:00 GMT 2026

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक निश्कल राईले प्रतिनिधिस सभामा बोलेका विषय कपि पेस्ट भएको भन्ने आरोपमा प्रष्टीकरण दिएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक राईले मंगलबारको प्रतिनिधि सभा बैठकमा कवि तथा लेखक ब्रजेश खनालको कविलाई साभार गरेर बोलेको विषयमा कपि पेस्ट गर्यो भनेर आलोचनामा जबाफ दिएका हुन्।
Read full story at source (setopati.com)