नेप्से परिसूचक १४ अङ्कले बढ्यो
makalukhabar.com · Wed Jul 15 10:09:18 GMT 2026

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ अङ्कले बढेर दुई हजार ५९० दशमलव २९ मा पुगेको छ ।
Read full story at source (makalukhabar.com)