हिजो उम्मेदवारी दिने, आज फिर्ता लिने यस्तो आलोकाँचो राजनीति गर्नुभएन- मनिष झा
setopati.com · Fri Jun 26 07:21:00 GMT 2026

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका नेता मनिष झाले आफूले सबैभन्दा पहिले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको र आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन्।
कसैको फोन आएकै भरमा आफूले उम्मेदवारी फिर्ता नलिने पनि उनले बताए। रास्वपा महाधिवेशनमा सुरूमा महामन्त्री पदमा १० जनाले उम्मेदवारी दिए पनि ६ जनाले फिर्ता लिइसकेका छन्।
Read full story at source (setopati.com)