रञ्जु दर्शनाको पनि उम्मेदवारी फिर्ता, विपिनलाई समर्थन
canadanepal.com · Fri Jun 26 07:26:00 GMT 2026

चितवन - रास्वपा महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएकी रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएर विपिन आचार्यलाई समर्थन गरेको घोषणा गरेकी छन् । आज महाधिवेशन स्थल चितवनमा पत्रकारहरुमाझ रञ्जुले सो घोषणा गरेकी हुन् ।
‘आजको दिनमा मेरो समर्थन र भोट पनि विपिन आचार्यलाई’ उनले भनिन् ।
Read full story at source (canadanepal.com)