भोटेकोशी बाढी : बाँकेबाट सहयोग जारी
ratopati.com · Wed Sep 02 17:42:12 GMT 2026

बाँके । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि बाँकेका विभिन्न सङ्घसंस्थाले सहयोग गरेका छन् ।
नेपालगन्जस्थित जय बागेश्वरी माध्यमिक विद्यालयले बाढीपीडितको उद्धार तथा राहतका लागि रु एक लाख एक हजार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । विद्यालयले शिक्षक तथा कर्मचारीको एक दिन बराबरको तलब कोषमा जम्मा गरेको जनाएको छ ।
Read full story at source (ratopati.com)