काठमाडौंमा ‘झारफुक’को आडमा ठगी ! ४५ जना बिहारी महिला पक्राउ
newsofnepal.com · Thu Jul 02 04:16:36 GMT 2026

काठमाडौं ।
काठमाडौंको एक घरबाट ‘झारफुक’ र ‘धामीझाँक्री’को नाममा सर्वसाधारणलाई ठगी गरेको आरोपमा ४५ जना भारतीय (बिहारका) महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरूले घर–घर तथा सार्वजनिक स्थानमा पुगेर सिन्दूर लगाइदिने, सिक्री तथा गरगहना काट्ने, पैसा झिक्न लगाउने र झारफुकको बहानामा नगद तथा बहुमूल्य सामान ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
Read full story at source (newsofnepal.com)