एमसीसीको परियोजना पनि समावेश भयो नीति तथा कार्यक्रममा
dekhapadhi.com · Fri May 15 18:07:26 UTC 2020
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै चर्को विवादको विषय बनेकाले अन्योलमा परेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत्का परियोजना परियोजना सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेश गरेको सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर २११ मा एमसीसी अन्तर्गतको परियोजना समेटिएको छ।
Read full story at source (dekhapadhi.com)