अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेः अनिवार्य मास्क लगाउने नियम हटाउनु गलत
dainikonline.com · Thu Mar 04 02:57:27 UTC 2021
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अनिवार्य रुपमा मास्क लगाउने नियम हटाउने टेक्सास र मिसिसिपीको निर्णयको आलोचना गरेका छन् ।
उनले मास्क लगाउने निर्णय हटाउनु गलत भएको बताएका छन् । टेक्सास र मिसिसिपीको निर्णयबारे बाइडेनले भने, ‘मलाई लाग्छ यो गम्भीर गलत हुँदैछ ।’
Read full story at source (dainikonline.com)