बलिउड निर्माता/निर्देशक हरिश शाहको निधन, यस्तो छ राजेश खन्नादेखि सनी देओलसम्म ‘वर्क हिस्ट्री’
pahilopost.com · Tue Jul 07 11:37:01 UTC 2020
बलिउड निर्माता तथा निर्देशक हरिश शाहको निधन भएको छ। आफ्नो करियरमा सुपरस्टार राजेश खन्नादेखि सनी देओलसम्म इण्ड्रस्टीमा काम गरेका शाहले मंगलवार विहान ७६ वर्षको उमेरमा अन्तिम श्वास लिए। उनी लामो समयदेखि घाटीको क्यान्सरबाट पीडित थिए।
उनले निर्माण गरेको राजेश खन्ना र तनुजाको फिल्म ‘मेरे जीवनसाथी’ बलिउडको हिट र आज पनि सम्झिने फिल्ममा पर्छ।
Read full story at source (pahilopost.com)