प्रधानमन्त्रीले भने नयाँ प्रधानमन्त्री निवास म बस्नलाई होइन
makalukhabar.com · Thu Sep 19 11:35:29 UTC 2019
असोज २, काठमाडौँ । बिहिबार बालुवाटारमा बन्न लागेको नयाँ प्रधानमन्त्री निवासको शिलान्यास गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त निवास आफ्नो लागि नभएको पनि बताएका छन् ।
Read full story at source (makalukhabar.com)