नक्कली शरणार्थी प्रकरणमा पक्राउ नपरेका ‘तीन पात्र’
ukaalo.com · Sun Jun 02 20:00:01 UTC 2024

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण २०८० वैशाख २७ गते पक्राउ परेका थिए। त्यही दिन खाँण गृहमन्त्री हुँदाका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परे। त्यसअघि नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल, रामशरण केसी, गोविन्द चौधरी, सन्दीप रायमाझीलगायत पक्राउ परेका थिए। एमालेका तत्कालीन सचिव टोपबहादुर रायमाझी पनि पक्राउ पर्दा यही प्रकरणमा महत्त्वपूर्ण भूमिका खेलेको ठानिएका तीन जना अझै फरार छन्।
Read full story at source (ukaalo.com)