धमाधम बन्द हुँदै चिनी उद्योग, दुई वर्षमै ४ उद्योग घटे
dekhapadhi.com · Thu Aug 06 04:57:00 UTC 2020
काठमाडौं। आर्थिक रुपमा धरासायी बन्न थालेपछि दुई वर्षमै ४ वटा स्वदेशी चिनी उद्योग बन्द भएका छन्। गत आर्थिक वर्ष २०७६/७७ मा आर्थिक समस्यामा रहेका तीन उद्योग बन्द भएका थिए।
त्यसको केही समयपछि चालू आर्थिक वर्षमा थप एक उद्योग बन्द भइसकेको छ। गत वर्ष अन्नपूर्ण, लुम्बिनी र इन्दुशंकर सुगर मिल बन्द भएका थिए। यस्तै, यो वर्ष श्रीराम सुगर मिल बन्द भएको छ।
Read full story at source (dekhapadhi.com)