स्थानीयवासीका सहयोगमा प्रहरी भवन पुनर्निर्माण
nepalnews.com · Thu Jul 02 04:40:07 GMT 2026

कास्की। पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा पुनर्निर्माण गरिएको छ।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको भवन स्थानीय समुदायको सक्रियताबाट पुनर्निर्माण भर्ई हस्तान्तरण गरिएको छ।
Read full story at source (nepalnews.com)