कविन्द्र बुर्लाकोटीले भने- हामी आफैँ कमजोर हुने दिशामा जानु हुँदैन
nepalpress.com · Fri Jun 26 07:34:33 GMT 2026

काठमाडौं । रास्वपाका नेता कविन्द्र बुर्लाकोटीले पार्टीको हित नै सर्वोच्चता ठानेर आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।
आफ्नो उम्मेदवारी फिर्ता लिएर विपिन आचार्यलाई समर्थन गरेको बुर्लाकोटीले निरन्तरको सङ्घर्षबाट निर्माण गरिएको पार्टीमा एउटा जिम्मेवारीको लागि करिब दर्जन बढी दौडमा रहनु उपयुक्त नहुने उनको भनाइ छ।
Read full story at source (nepalpress.com)