बेलायती प्रधानमन्त्री जोनसनलाई 'आईसीयू'मा सारियाे
Ujyaaloonline.com · Tue Apr 07 00:37:11 UTC 2020
काठमाण्डाै – बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई लण्डनको अस्पतालकाे सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ । उनी होस मै रहे पनि स्वास्थ्य स्थिति खराब हुँदै गएपछि आइसीयूमा राखिएको बीबीसीले जनाएको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि शेल्फ आइसोलेशनमा बस्दै आएका प्रधानमन्त्री जोनसोनलाई साेमबार १० औँ दिनमा अस्पताल भर्ना गरिएको हो ।
Read full story at source (Ujyaaloonline.com)