दशैंमा मासु कति खाने र कसरी खाने ?
lokaantar.com · Sun Oct 25 16:32:52 UTC 2020
दशैंमा मासु एक किसिमको कल्चरजस्तै बनिसकेको छ । कतिपय ग्रामिण क्षेत्रमा वर्षमा एक/दुईपटक मात्र मासु खानेले पनि दशैंमा घरमा खसी नै ढाल्छन् । केहीवर्ष अगाडिसम्म देशका अधिकांश भू–भागमा यस्तै अवस्था थियो । अहिले आएर शहरी भू–भागमा त मासु दैनिक खानपानको हिस्सा नै बनिसकेको छ ।
यदि तपाईंले पनि दशैंमा मासु खाँदै हुनुहुन्छ भने खानपानमा विशेष ध्यान दिन चिकित्सकहरूको सुझाव छ ।
Read full story at source (lokaantar.com)