गणेशमान, कांग्रेस र नेपाली राजनीति
hamrakura.com · Sat Sep 19 17:43:00 UTC 2020
प्रियरंजन दाहाल
गणेशमान सिंह र सुबर्ण शमशेर दुबै पार्टी सभापतिमा उमेद्वार भए । कांग्रेसका कार्यकर्ताका लागि असहज अवस्था बन्यो । कस्लाई छान्ने ? खराबहरुको बिच कम खराब छान्न जती गाह्रो हुन्छ त्यो भन्दा असलहरुको बिचबाट एउटा असललाई छान्नुपर्दा झन गाह्रो हुन्छ । खराबको बिच छान्दा कसैमाथि अन्याय गरेको महशुस हुन्न तर असलको बिच छान्दा अर्को असल माथि अन्याय गरेको महशुश हुन्छ । शायद गणेशमान सिंह र सुबर्ण शमशेरको बिच एकलाई छान्नुपर्दा कार्यकर्तालाई त्यस्तै अनुभव भयो होला ।
Read full story at source (hamrakura.com)