राष्ट्रिय लोकनृत्यको उपाधी घर्ती मगरद्वयलाई
nepalkhabar.com · Sun Jul 28 15:43:58 UTC 2019
पोखरामा आइतबार आयोजित राष्ट्रिय खुल्ला एकल नृत्य प्रतियोगिताको उपाधी गण्डकीकी बन्दना घर्ती मगर र कर्णालीका शेखर घर्तीमगरले जितेका छन्।
पुरुष र महिला विधामा भएको प्रतियोगतामा विजेता बनेका दुबैले १ लाख १ हजार १ सय ११ नगदसहित सांस्कतिक संस्थानमा एक वर्षको रोजगारी पनि प्राप्त गरे। उनीहरुले देशभरबाट छानिएका १६ जना प्रतिष्पर्धीलाई पछि पारेका हुन्।
Read full story at source (nepalkhabar.com)