कोरोनाबाट एकैदिन ५२ सयको मृत्यु, करिब ७३ हजार बिरामी थपिए
nepalnews.com · Tue Apr 07 01:10:14 UTC 2020
कोरोना भाइरस (कोभिड-१९)का कारण सोमबार विश्वभर ५ हजार बढीको मृत्यु भएको छ भने करिब ७३ हजार नयाँ बिरामी थपिएका छन्।
वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्कअनुसार सोमबार मात्र कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या ५ हजार २ सय २० रहेको छ। सोही दिन विश्वका २ सय ९ देश तथा क्षेत्रमा ७२ हजार ८ सय २५ जना कोरोनाक नयाँ बिरामी देखिएका छन्।
Read full story at source (nepalnews.com)