कोरोनाको 'सेकेन्ड वेभ' पछि स्पेनमा आपतकाल घोषणा, रातको समयमा देशभर कर्फ्यू
pahilopost.com · Sun Oct 25 16:55:22 UTC 2020
कोरोना भाइरसको संक्रमण फेरि बढ्दै गएपछि स्पेन सरकारले आपतकाल घोषणा गर्दै रातिको समयमा देशभर कर्फ्यू लागू गरेको छ।
आइतबारबाट राति ११ बजेदेखि बिहान ६ बजेसम्म देशभर कर्फ्यू लागू गरिएको स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बताए। आपतकालको समयमा स्थानीय प्रशासनले अवस्थाको मूल्यांकन गर्दै एक क्षेत्रबाट अर्को क्षेत्रमा हुने यात्रामाथि प्रतिबन्ध समेत लगाउन सक्नेछन्।
Read full story at source (pahilopost.com)