भोलिबाट काठमाडौं उपत्यकामा कोरोनाको मास परीक्षणको तयारी
dainikonline.com · Sun Nov 29 10:43:58 UTC 2020
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका हट स्पटहरुलाई लक्षित गरी कोरोनाको मास परीक्षण सुरु गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्थानीय पालिकाको समन्वयमा सोमबारबाट मास परीक्षण सुरु हुने भएको हो ।
Read full story at source (dainikonline.com)