‘निराश भएका जनतामा मैले आशा देखाएको छु’ प्रधानमन्त्री
makalukhabar.com · Fri Sep 20 07:21:06 UTC 2019
३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणको अभियानमा आफू र आफ्नो दलले फगत सपना मात्र नदेखेको त्यसलाई पुरा गर्ने मार्ग पनि देखेको बताएका छन् । आफुले देखेका सपना र योजनालाई हावादारी भन्दै उडाउनेहरु प्रति बोल्दै प्रधानमन्त्री ओलीले सरकारले विकासको लागि सबै खाले कामहरु थालेको समेत बताए ।
Read full story at source (makalukhabar.com)