भारतमा कोरोना भयावह : बतेको २४ घण्टामै थपिए ६१ हजार बढी कोरोना संक्रमित
lokpath.com · Sat Sep 19 17:57:56 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ५८ हजार ७ सय ८९ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड ८ लाख ६३ हजार ८ सय २ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट २ करोड २४ लाख ६६ हजार १ सय ७७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ४ सय ८२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
Read full story at source (lokpath.com)