विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै
setopati.com · Thu Jul 02 05:04:26 GMT 2026

सर्वोच्च अदालतमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ हुने भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका पौडेलको रिटमाथि बिहीबार न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुन लागेको हो।
Read full story at source (setopati.com)