नामी र इन्फोडेभ्लपर्सबीच सम्झौता
nepalipatra.com
काठमाडौ । जोरपाटीस्थित नामी कलेज र इन्फोडेभलपर प्रा लि बीच सुचना प्रविधिको क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।
नामीमा अध्ययनरत विद्यार्थीको अभ्यासमुलक कार्यमा सहयोग पु¥याउन उद्देश्यले उक्त सम्झौता गरिएको हो । बुधबार (साउन १ गते) नामी कलेजमा आयोजित कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
Read full story at source (nepalipatra.com)