राष्ट्रपतिबाट शितल निवास परिसरमा वृक्षरोपण
khabarhub.com · Sun Jun 28 17:01:43 UTC 2020
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा आज शीतल निवास परिसरमा अपराह्न वृक्षरोपण गरेकी छिन ।
सो अवसरमा उहाँले समी, तेजपातलगायत फलफूलका बोट रोपेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
Read full story at source (khabarhub.com)