बर्दियाबाट सुरू भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी
setopati.com · Thu Jul 02 05:22:02 GMT 2026

सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ।
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ।
Read full story at source (setopati.com)