प्रदेश–१ का आन्तरिक मामिलामन्त्री कार्की र निजी सचिव खनाललाई कोरोना संक्रमण
nayapage.com · Fri Oct 23 07:24:52 UTC 2020
विराटनगर, ७ कार्तिक ।
प्रदेश–१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना सङ्क्रमण भएको छ । मन्त्री कार्कीले कन्टयाक्ट टे«सिङका आधारमा बिहीबार स्वाब परीक्षण गरेकोमा आज (शुक्रबार) कोरोना पोजेटिभ पुष्टि भएको उनका निजी सचिव रवि खनालले जानकारी दिए ।
Read full story at source (nayapage.com)