गायक रिकेश गुरुङको ‘फेरि भेट नहोला’ निराजन र सन्ध्याको अभिनय
canadanepal.com · Tue Jul 07 14:34:00 UTC 2020
काठमाडौं । गायक रिकेश गुरुङले नयाँ म्युजिक भिडियो ल्याएका छन् । उनले फेरि भेट नहोला बोलको गीत भिडियोसहित सार्वजनिक गरेका छन् ।
मंगलबार सार्वजनिक उक्त गीतमा गायक रिकेशकै शब्द सृजना र कम्पोज रहेको छ । शिशिर महर्जनले निर्देशन गरेको सो गीतको भिडियोमा निराजन प्रधान र सन्ध्या केसीको अभिनय रहेको छ ।
Read full story at source (canadanepal.com)