सुरक्षा व्यवस्था सुदृढ गर्न ‘सुरक्षित कर्णाली विशेष अभियान’
deshsanchar.com · Fri Sep 22 17:15:46 GMT 2023
कर्णाली – नेपाल प्रहरीले थालेको ‘सुरक्षित कर्णाली विशेष अभियान’ प्रभावकारी बन्दै गएको छ। अभियानपश्चात् नागरिक समस्याका सूचना सहजै प्रहरीसम्म पुग्न थालेका छन्।
कर्णाली प्रदेश सरकारको समन्वयमा प्रदेश प्रहरी कार्यालय सुर्खेतले चार महिना अघि सुरुआत गरेको अभियानले प्रहरीसम्म जनताको सहज पहुँच विस्तार भएको छ।
Read full story at source (deshsanchar.com)