चलचित्र निर्माणमा वार्षिक १ खर्ब लगानी गर्दै एप्पल
techpana.com · Mon Mar 27 17:43:26 GMT 2023
काठमाडौं । एप्पलले चलचित्र निर्माणमा वार्षिक एक अर्ब डलर (करिब एक खर्ब ३१ अर्ब रुपैयाँ) खर्चने भएको छ । सो रकमबाट निर्माण गरिने चलचित्रहरू सिनेमा हल र अनलाइन स्ट्रमिङ प्लेटफर्ममा प्रदर्शन गर्ने एप्पलको योजना रहेको छ ।
Read full story at source (techpana.com)