नेकपा विभाजनपछि सिपिसीको सक्रियता
nepallive.com · Mon Dec 28 17:36:00 UTC 2020
काठमाडौँ- सत्तारुढ नेकपा एकतादेखि विवादसम्म सक्रियता देखाएको चीनले विभाजनको स्थितिमा समेत जोड्नसमेत प्रयास गरेको छ। पार्टी विभाजनअघि चिनियाँ राजदूत होउ यान्छीले नेकपा शीर्ष नेतालाई भेटेर एकतामा जोड दिँदै दौडधुपमा लागेकी थिइन्।
राजदूतको सक्रियताले नपुगेपछि नेकपा एकतामा थप जोड दिन आइतबार नेपाल आएको चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का अन्तराष्ट्रिय विभागका उपमन्त्री गुओ येझोउको टोलीले भेटघाटलाई तीव्रता दिएको छ।
Read full story at source (nepallive.com)
नेपाल कम्युनिस्ट पार्टी