अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
barnanmedia.com · Thu Jul 02 05:26:46 GMT 2026

अमेरिकी नौसेनाको एमएच–६०एस सी हक हेलिकोप्टर अरब सागरमा आकस्मिक रूपमा पानीमा अवतरण गरेपछि एक चालकदल सदस्य बेपत्ता भएका छन् ।
अमेरिकी नौसेनाको केन्द्रीय कमान्ड सेन्टकमका अनुसार हेलिकोप्टर यूएसएस जर्ज एच डब्ल्यु. बुस विमानवाहक युद्धपोतमा तैनाथ थियो । हेलिकोप्टरले आपत्कालीन अवस्थाका कारण समुद्रमा अवतरण गर्नुपरेको जनाइएको छ ।
Read full story at source (barnanmedia.com)