पर्वतको कुश्मामा पहिरो, ३ जनाको ज्यान गयो
Ujyaaloonline.com · Sat Jun 13 18:08:19 UTC 2020
पर्वत - पर्वतको कुश्मा नगरपालिका ३ मा पहिरोले तीन जनाकाे ज्यान गएकाे छ ।
पहिरोले दुर्लुङको काउलेका दुई वटा घर पनि बगाएको छ । पहिराेमा ६ जना बेपत्ता भएकाो जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरुकाे अहिले खाेजी भइरहेकाे छ ।
Read full story at source (Ujyaaloonline.com)