दूध पिएपछि मानिसको खप्परको आकार घट्ने गरेको अध्ययनको निस्कर्ष !
lokpath.com · Thu Nov 05 17:20:53 UTC 2020
काठमाडौं । मानिसका पुर्खाले दुग्धजन्य पदार्थहरु खान शुरु गरेपछि मानवजातिको हात तथा बंगाराहरु सानो आकार र कमजोर बन्न थालेको एक अध्ययनको निस्कर्ष छ ।
अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले मान्छेले दुग्धजन्य पदार्थ खान थालेपछि उसको खप्परको आकार घटेको बताएका छन् ।
Read full story at source (lokpath.com)