शैक्षिक परामर्श क्षेत्रलाई सामूहिक रूपमा बदनाम नगर्न ईक्यानको चेतावनी
ratopati.com · Mon May 18 00:32:42 GMT 2026

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले हाल विभिन्न शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुगमन, छापा, धरपकड तथा नियन्त्रणका गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा संघले केही सीमित घटनालाई आधार बनाएर सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण गर्ने प्रवृत्ति अस्वीकार्य भएको स्पष्ट पारेको छ।
Read full story at source (ratopati.com)