यो झर्नामा पानी होइन,आगो निस्किन्छ !
lokpath.com · Sun Nov 15 18:06:21 UTC 2020
काठमाडौं । पानीको झर्ना त हामीलाई थाहा छ । तर आगोको नि ? सायद हामी घुम्न जाँदा पानीको झर्ना भएको ठाउँमा मात्र गएका होलाउँ ।
उचाईबाट झरेको पानीबाट झर्ना बन्छ र त्यो झर्नाबाट निस्किएको आवाजले हामीलाई मन्त्रमुग्ध बनाइदिन्छ । तर अमेरिकाको क्यालिफोर्नियास्थित योसोमिटि नेशनल पार्कमा आगोको झर्ना छ ।
Read full story at source (lokpath.com)