अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध छ : रुबियो
ratopati.com · Fri Jun 26 07:41:58 GMT 2026

वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता, सुरक्षा वा स्थिरतालाई कमजोर नपार्ने बताएका छन् ।
मनामा जीसीसी–युएस मन्त्रीस्तरीय बैठकको अन्त्यमा पत्रकारहरुसँगको साक्षातकारमा बोल्दै विदेश मन्त्री रुबियोले आफ्नो क्षेत्रीय भ्रमणको उद्देश्य खाडी साझेदारहरूलाई इरानसँगको छलफलको नतिजाबारे जानकारी गराउनु र अमेरिका आफ्ना क्षेत्रीय सहयोगीहरूसँग सम्बन्धित सबै घटनाक्रममा घनिष्ठ समन्वय कायम राख्न प्रतिबद्ध रहेको पुष्टि गर्नु रहेको बताएका छन् ।
Read full story at source (ratopati.com)