राजनीतिसँगै कृषि: नगर चलाउने मेयर, बगैँचा पनि उस्तै सफल
nepalpress.com · Fri Jun 26 07:40:34 GMT 2026

भोजपुर । जनप्रतिनिधि भनेपछि प्रायः राजनीति र प्रशासनिक काममै सीमित हुने धारणाबीच भोजपुरको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदास भने फरक पहिचान बनाउन सफल भएका छन् ।
सार्वजनिक जिम्मेवारीलाई प्राथमिकतामा राख्दै बाँकी समय उत्पादनमूलक क्षेत्रमा लगानी र समर्पित भएर समृद्धिका लागि उदाहरण प्रस्तुत गरेको छ ।
Read full story at source (nepalpress.com)