महासंकटको घडीमा ‘थोरै लाज’ मान्न सरकारलाई पराजुलीको आग्रह
hamrakura.com · Tue Apr 07 01:10:00 UTC 2020
कांग्रेस नेता शोभाकर पराजुलीको फाइल तस्वीर ।
काठमाडौं । नेपाली कांग्रेसका नेता शोभाकर पराजुलीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको खतराले गर्दा देश लकडाउन भएका बेलामा पनि सरकारका पदीय हैसियतमा रहेकाहरुले देखाएको भ्रष्टाचारी ब्रह्रमलुटले घिनलाग्दो गरी सीमा नाघेको आरोप लगाएका छन् ।
Read full story at source (hamrakura.com)